श्वेत गंगा हाइड्रोपावरमा भत्ताको नाममा कर्मचारीको लुटतन्त्र, तलव भन्दा भत्ता दोब्बर

अर्थकागज
प्रकाशित: ०५ मंसिर २०८१
Image description

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडमा भत्ताको नाममा लुटतन्त्र मच्चाएका छन् । यस कम्पनीको कर्मचारी खर्चमा तलव भत्ता भत्ता दोब्बरले बुझेका छन् । कम्पनीको आर्थिक वर्ष २०८० ८१ को बार्षिक प्रतिवेदन हेर्दा कर्मचारीको खर्च ७४ लाख ७२ हजार ४०४ रुपैयाँ रहेको छ ।

कर्मचारीले भत्ता मात्रै १ करोड १० लाख ९ हजार ३९७ रुपैयाँ लिएका छन् । यो रुपैयाँको भत्ताको शिर्षक छैन् । यो आर्थिक वर्षमा कम्पनीले कर्मचारीको बिदा भत्ता ९ लाख ८६ हजार ४४९ रुपैयाँ, ओभर टाई भत्ता १ लाख ६५ हजार ६२८ रुपैयाँ, दशैं भत्ता १० लाख ४८ हजार ८६९ रुपैयाँ लगायत अन्य शिर्षकमा भत्ता लिएका छन् ।

कर्मचारीलाई कुन शिर्षकमा कति भत्ता ?



प्रतिक्रियाहरू

सम्बन्धित खबर