बुटवल पावर कम्पनीले प्रिमियम मुल्यमा एफपिओ निष्कासन गर्ने, जथाभाबी बाँडेको पैसा अनुमोदन गर्ने

प्रकाशित:
०६ पुस २०८०

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले ३१ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पौष
सिडिएस एण्ड क्लियरिङ्गले बम्पर लाभांश सहित साधारणसभा बोलायो २९ गते विहान ११ बजे कार्की व्याङक्वेट बबरमहल, काठमाडौंमा बोलाएको हो । साधारणसभाबाट ५ प्रतिशत लाभांश पारिन गर्नेछ । त्यसै गरी प्रिमियम मुल्यमा थप सार्वजकि सेयर निष्कासन गर्नुको साथै विभिन्न संस्था र व्यक्तिलाई दिएको आर्थिक सहयोग रकम २ लाख ८६ हजार ५८२ रुपैयाँ अनुमोदन गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares