रसुवागढी हाईड्रोपावरले सर्यो साधारणसभा

प्रकाशित:
०५ असार २०८१

काठमाण्डौ । रसुवागढी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारणसभाको मिति परिवर्तन भएको छ । आज बुधबार एक सुचना प्रकाशित गर्दै कम्पनीले असार ११ गतेका लागि तय भएको १० औँ र ११ औँ सभा अब असार ३० गते हुने जनाएको छ ।
कम्पनीका अनुसार सभा असार ३० गते आईतबार बिहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौमा सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares