नेप्सेद्धारा स्टक डिलरले कारोबार गर्ने कम्पनीहरुको सुची प्रकाशित, कुन कुन परे ?

अर्थकागज
प्रकाशित: ०६ मंसिर २०८१
Image description

नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले धितोपत्र व्यापारी (स्टक डिलर) ले सेयर कारोबार गर्न पाउने ११२ कम्पनीहरुको सूचि प्रकाशित गरेको छ । आज विहिबार नेप्सेले उक्त सुची सार्वजनिक गरेको हो ।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को (दफा ३(२) बमोजिम मापदण्ड पुरा गरेका तपसिल बमोजिमका कारोबार योग्य कम्पनीहरु दफा ३(३) बमोजिम आ।व। २०८१८२ का लागि अद्मावधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची प्रकाशित गरिएको नेप्सेले जनाएको छ ।

सुचीः


प्रतिक्रियाहरू

सम्बन्धित खबर