माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा
प्रकाशित:
२२ जेठ २०८२
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम मूल्य २८० रुपियाँ तोकिएको यो सेयर संस्थापक शेयरधनी वा संस्थाले खरिद गर्न पाउनेछन् ।
सेयर खरिद गर्न इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
प्रतिक्रियाहरू
Rabindra yadav
10 months ago
Can I buy online
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares