साहज उर्जाको साधारणसभा सम्पन्न, सेयरधनीलाई २२.१०५३ प्रतिशत लाभांश र १ः१ अनुपातमा हकप्रद सेयर
प्रकाशित:
२४ मंसिर २०८२
काठमाडौं । साहज उर्जा लिमिटेडको १२ औं बार्षिक साधारणसभा भव्य रुपले सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष हिम प्रसाद पाठकको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको १.१०५३ प्रतिशत नगद लाभांश पारित गरेको । त्यसै गरी सभाले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनको प्रस्ताव पनि पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नुको साथै २०८२/८३ को लेखा परिक्षण गर्न लाख परिक्षक नियुक्त र प्रारिश्रमिक समेत तोकिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares