एलआईसी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८०
Image description

काठमाडौं । एलआईसी लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको २१ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षक नियुक्ति समेत गरेको थियो । सभामा आधा दर्जन भन्दा बढी सेयरधनी बोलेका थिए । सभामा बोल्ने सेयरधनीले भोलीका दिनमा कम्पनीले सेयरधनीलाई राम्रो लाभांश दिन समेत अनुरोध गरेका छन् । 



प्रतिक्रियाहरू

सम्बन्धित खबर