अपि पावर कम्पनीको अध्यक्षमा सिर्जना खड्का चयन

प्रकाशित:
१३ कात्तिक २०८१

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का चयन भएकी छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गर्ने गर्ने निर्णय गरेको हो । कम्पनीको हिजो सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालक समिति सदस्यमा संजिव न्यौपाने, द्धारिकाप्रसाद न्यौपाने र मधुसुदन कोइराला चयन भएका थिए ।
प्रतिक्रियाहरू
Nimaनिमा शेर्पा
5 months ago
शुभ कामना सोचेको शुभ सफल रहोस शुभ कामना
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares