सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषक राज पौडेल दोहोरिए
प्रकाशित:
२१ मंसिर २०८२
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषक राज पौडेल पुन ः नियुक्त भएका छन् ।
कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि लागू हुने गरी आगामी चार वर्षे कार्यकालका लागि पौडेललाई पुनः नियुक्ति गर्ने निर्णय गरेको हो । सिईओ पोषक राज पौडेलको नेतृत्वले सिटिजन लाइफलाई छिटो समयमा नै बीमा बजारमा अब्बल बनाउन सफल भएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares