शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
जसमा ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश ( बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि समेत) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।
var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))};
document.write('
');
Shares