शिवम् सिमेन्ट्सको प्रबन्ध निर्देशकमा अन्जनी नन्दन मारु नियुक्त

अर्थकागज
प्रकाशित: २६ असोज २०८२
Image description

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले संचालक सदस्य एवं प्रबन्ध निर्देशकमा अन्जनी नन्दन मारु नियुक्त गरेको छ । असोज २६ गते बसेको संचालक समितिको बैठकले मारुलाई नियुक्त गरेको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर