चितवन- २ बाट रवि लामिछाने विजयी
प्रकाशित:
२२ फागुन २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन- २ बाट शानदार मतसहित विजयी भएका छन् ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका हुन् । लामिछाने ३९ हजार ८३८ मतान्तरले विजयी बएका छन् ।
त्यस्तै नेपाली काँग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् भने एमालेका अस्मिन घिमिर ले ६ हजार ९९२ मत प्राप्त गरेका छन् ।
योसँगै रास्वपाले अहिलेसम्म २० सिटमा जित हासिल गरेको छ भने रास्वपा अझै ९७ स्थानमा अगाडी रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares