यि हुन् रिलायन्स फाइनान्सका १५ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १७ भदौ २०८१
Image description

काठमाण्ठौ । रिलायन्स फाइननान्स लिमिटेडको १ वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा १५ वटा सेयरधनी रहेका छन् । जसमा व्यक्ति र विभिन्न कम्पनीहरु रहेका छन् । कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार सवै भन्दा धेरै सेयर स्वामित्व कुश प्रसाद मल्लीको रहेको छ । मल्लीको २.६९ प्रतिशत सेयर स्वामितव रहेको छ । त्यसै गरी राष्ट्रिय बीमा संस्थानको २.५० प्रतिशत, राजेन्द्र प्रसाद मल्लीको २.४८ प्रतिशत, ज्ञानेन्द्र प्रसाद मल्लीको १.९६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर