नेप्सेमा अपी पावरको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थकागज
प्रकाशित: ०२ कात्तिक २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपी पावर कम्पनिको सेयरमा मूल्य समायोजन भएको छ । कम्पनिले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज कार्तिक २ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।

कम्पनीको ५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २ सय ९६ रुपैयाँ १९ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा बिहिबारको अन्तिमा कारोबार मूल्य ३ सय ११ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर