सिद्धार्थ बैंकमा संचालकहरुको लुटतन्त्र, भत्ताको नाममा करोडौं रकम झ्वाम !

अर्थकागज
प्रकाशित: २८ कात्तिक २०८२
Image description

काठमाडौं । पछिल्लो समय संचालकहरुको बदमासीले सिद्धार्थ बैंकको साख दिनप्रतिदिन खस्कदै गएको छ । बैंकमा आर्थिक सुशासनको आवाज उठ्दै आएको बेलामा संचालकहरुले विभिन्न भत्ताको नाममा लुटतन्त्र मच्चाएका छन् । आर्थिक वर्ष २०८१ ८२ को बार्षिक प्रतिवेदन हेर्दा बैंकका संचालक समितिले विभिन्न भत्ताको नाममा झण्डै १ करोड खर्च गरको देखिएको छ । बैंकले यस आर्थिक वर्षमा ९६ लाख २१ हजार ६०५ रुपैयाँ खर्च गरेको छ । बैंकको संचालक समितिको अध्यक्षमा राहुल अग्रवाल, दिनेश शंकर पालिखे, बिरेन्द्र कुमार शाह, अंकित केडियो, भोजन अर्याल र कमल वाग्ले सदस्यमा रहेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर