सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा
प्रकाशित:
३० फागुन २०८२
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares