लक्ष्मी सनराइज बैंकले साधारण सभा आज

अर्थकागज
प्रकाशित: १३ पुस २०८२
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५ औं बार्षिक साधारणसभा आज हँदैछ । विहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसका साथै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर