'विश्व लगानीकर्ता सप्ताह २०२३' होटल हिमालयमा हुँदै, लगानीकर्तालाई पुँजी बजारको शिक्षा दिइने


काठमाडौं । 'विश्व लगानीकर्ता सप्ताह २०२३' असोज १५ गतेदेखि २१ गतेसम्म होटल हिमालय पुल्चोक ललितपुरमा हुने भएको छ ।
विश्व लगानीकर्ता सप्ताह २०२३ को उद्घाटन र्थमन्त्री डा प्रकाशशरण महतले गर्ने छन् । धितो बजार तथा वस्तु विनियमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सेचतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससिओको आह्वानमा सप्ताह मनाउन लागिएको हो ।
विश्व लगानीकर्ता सप्ताह २०२३ मा सहभागि हुन लगानीकर्ताले तल दिएको लिंक गई दर्ता गर्नु पर्ने छ ।
दर्ताको लागि लिंक
https://forms.office.com/Pages/ResponsePage.aspx?id=-rDmTtw7ok-M2J7OImbAWBalZ0swWCtLp6HLVPK62LlUOUtHQjRFMEs5RzU2UEpEWlYxTDA3MzY3SC4u&origin=Invitation&channel=0
प्रतिक्रियाहरू
Neerupama
1 year ago
Fruitfull !
Shares