बारिष्ट तालिम सुरु, अध्यक्ष सन्तोष खड्काले गरे उद्घाटन
प्रकाशित:
३२ जेठ २०८२
ललितपुर । ललितपुर महानगरपालिका वडा नम्वर ४ कार्यालयले बारिष्ट तालिम सुरु गरेको छ । वडाले भित्र स्थायी बसोबास गर्ने युवायुवतीहरुलाइ रोजगारमुलक तालिम प्रदान गर्ने उदेश्यले बारिष्टा तालिम शुरु गरिएको हो । आईतबार बरिष्टा तालिमको वडा नम्वर ४ का वडा अध्यक्ष सन्तोष खड्काले उद्घाटन गरेका छन् । यस तालिम १५ दिन सम्म संचालन हुने छ । यस वडामा अध्यक्ष खड्काको लोकप्रिया दिनप्रतिदिन बढ्दै गएको छ । अध्यक्ष खड्काको सहयोगी मन र विकासको पुर्वाधारमा जोडले गर्दा यति खेर ललितपुर महानगरपालिकाको वडा ४ को मुहारै दिनप्रतिदिन फेरिदै गएको देखिन्छ ।
प्रतिक्रियाहरू
Bhanu Prakash
1 year ago
धेरै राम्राे काम। बरु यो बारिष्टा भनेको बुझिएन ।
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares