शैलेश्वर पावरले आईपीओ निष्कासन गर्ने
प्रकाशित:
०२ पुस २०८०
काठमाडौं । शैलेश्वर पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुष २४ गते मंगलबार होटल ए वन प्यालेस, शंखमुल काठमाडौंमा दिउँसो १ बजे बोलाएको हो ।
प्रतिक्रियाहरू
Sujan limbu
2 years ago
Malai ni share ko lagi samjhinu hola
Sunita Shrestha
2 years ago
Hagni padni sabai le ipo nikaler soja janataki paisa lutni vayo🙈🙈🙈
Sunita Shrestha
2 years ago
Hagni padni sabai le ipo nikaler soja janataki paisa lutni vayo🙈🙈🙈
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares