सेयर बजार आजदेखि पुन: खुल्दै

अर्थकागज
प्रकाशित: ०३ मंसिर २०८०
Image description

काठमाडौं । १० दिनसम्म बन्द भएको सेयर बजार आजदेखि खुल्दैछ । नेपालीहरुको तिहार र छठ पर्वको कारण लामो समय बन्द भएको सेयर बजार आजदेखि पुन : ११ बजेदेखि खुल्न लागेको हो ।

केही महिनाअघि देखि सेयर बजार निरन्तर घटिरहेको छ । बजारमा ठुला र संस्थागत लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर