दिव्यश्वरी हाइड्रोले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने
प्रकाशित:
३० असोज २०८०
काठमाडौँ । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो ।
तर कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद अनुपात बढाएर अब १ः२ को अनुपातमा हाल कायम चुक्ता पुँजीबाट २००५ हकप्रद निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको प्रस्तावित हकप्रद विद्युत नियमन आयोगबाट स्वीकृत भई नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्रै निष्कासन गरिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares