सिटिजन्स बैंकको करोडौ रकमको लाभांश लिन गएनन् सेयरधनी, कुन आर्थिक वर्षमा कति लाभांश रकम लिन बाँकी ?

अर्थकागज
प्रकाशित: ०७ मंसिर २०८०
Image description

काठमाडौं । सिटिजन्सले बैंकले विभिन्न आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको करोडौं रकमको लाभांश लिन सेयरधनी गएका छैनन् ।

बैंकको आर्थिक वर्ष २०६५/०६६ सालदेखि २०७८/०७९ सालसम्म करोडौं रकम बराबरको लाभांश सेयरधनीले लिन बाँकी रहेको छ । बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सेयरधनीले लाभांश लिन बाँकी रहेको देखिएको छ ।

प्रतिवेदन अनुसार सेयरधनीले लाभांशको नगद रकम मात्र देखाएको छ । बोनस सेयर भने देखिएको छैन् । बैंकले लाभांश लिन छुटेका सेयरधनीलाई लिन पटक पटक सार्वजनिक सुचना पनि गर्दै आइरहेको छ ।

सेयरधनीले कुन सालमा कति लाभांश लिन बाँकी ?


var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर