नागरिक लगानी कोषले बोलायो साधारणसभा, बोनस सेयरसहित १३ प्रतिशत लाभांश पारित हुने
प्रकाशित:
०८ पुस २०८१
काठमाडौं । नागरिक लगानी कोषले आगामी पुष २९ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ । कोषको साधारणसभा २९ गते कोषको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
कोषको आव २०८०/८१ को आम्दानीबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश साधारणसभाले स्वीकृत गर्नेछ । साथै सेयरधनी तथा सञ्चालकहरूको तर्फबाट एक एक जना नियुक्ति गर्ने कार्यसूची समेत रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares