आज छ्याङदी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

प्रकाशित:
०२ जेठ २०८२

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ २ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares