एलआइसी नेपालको हकप्रद शेयर नेप्सेमा सूचीकृत
प्रकाशित:
०२ चैत २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको हो ।
कम्पनीको ८८.४५१६८ प्रतिशतका दरले दुई करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकत भएको छ । सूचीकृत शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares