युवराज सफल पक्राउ

अर्थकागज
प्रकाशित: १३ माघ २०८२
Image description

काठमाडौँ । युवराज पौडेल सफल पक्राउ परेका छन् । महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीको तथ्यहित भिडियो बनाएर भ्रम फैलाएको आरोपमा अधिवक्ता समेत रहेका सफल पक्राउ परेका छन्।

महान्यायाधिवक्ता कार्यालयको पत्रको आधारमा उनलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर