लुम्बिनी विकास बैंकले लाभांश नदिने

अर्थकागज
प्रकाशित: ०७ पुस २०८२
Image description

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ मा सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर