आज दिनभर कहाँ कहाँ पानी पर्ला ?

प्रकाशित:
०३ वैशाख २०८२

काठमाडौं । स्थानीय वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । यस्तै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित हल्का वर्षा र देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया मौसममा बदली आउने सम्भावना छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares