उन्नती सहकार्य लघुवित्तले सेयरधनीलाई लाभांश नदिने
प्रकाशित:
०७ माघ २०८२
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares