धौलागिरी लघुवित्तले सेयरधनीलाई लाभांश नदिने

अर्थकागज
प्रकाशित: २७ फागुन २०८२
Image description

काठमाडौं । धौलागिरी लघुवित्तले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने भएको छ हो । 

कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा लाभांश वितरण नगर्ने तथा वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर