नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो कर्जाको बेसरेट

अर्थकागज
प्रकाशित: २९ फागुन २०८०
Image description

नेपाल बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६ देखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ८.५७ प्रतिशत रहेको छ गत महिना आधारदर ८.८३ प्रतिशत रहेको थियो । 

प्रतिक्रियाहरू

Shivrath kumar mahato

2 years ago

Rohan raj sekuwa karner

श्यामसुन्दर

2 years ago

नेपालका बित्तिय सस्था सबै मिटरब्याजीमा परिणत भएको अवस्था ........

सम्बन्धित खबर