३८.१४ अंकले बढेको बजारमा ६ अर्ब ८६ करोडको कारोबार
प्रकाशित:
०१ पुस २०८०
काठमाडौं । केही दिनअघि देखि निरन्तर बढ्दै आएको सेयर बजार आज अर्थात सोमबार पनि बढेको छ । आज बजार ३८.१४ अंकले बढ्दा ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ ।
आज १६१ कम्पनीको सेयर मुल्य बढेको छ भने ७८ कम्पनीको सेयर मुल्य घटेको छ । आज बजार बढ्दा १० कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज ६ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज यी ६ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चार कम्पनीका लगानीकर्ताले ९ दशलमव ६५ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares