बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड (पूर्ण पाठसहित )
प्रकाशित:
१४ जेठ २०८१
काठमाडौं । सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।
प्रतिक्रियाहरू
Madhav Pokharel
1 year ago
राम्राे बजेट
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares