मनकामना केबलकार दुई दिन बन्द हुने, रेष्‍टुरेण्ट भने खुला हुने

अर्थकागज
प्रकाशित: १३ असोज २०८०
Image description

काठमाडौं । नेपालको पहिलो केबलकार मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । यहि असोज १७ गते बुधबार र १८

गते बिहिबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले

उक्त दुईका दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्‍टुरेण्ट भने नियमित सञ्चालन रहने छ ।

केबलकारको नियमित सेवा २०८० असोज १९ गते शुक्रबार देखि पुनस्सञ्चालनमा आउने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर