सानिमा रिलायन्स लाईफको आकर्षक लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ३० भदौ २०८१
Image description

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ३० गते आईतबार बसेको संचालक समिती बैठकले आर्थिक बर्ष २०७९/८० को संचित मुुनाफाबाट १८.३८८१ प्रतिशत बोनश सेयर वितरणको प्रस्ताव गरेको हो ।  नियमनकारी निकाय बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश लगानीकर्तामा वितरण हुने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर