रवि लामिछाने र बालेन शाहले गरे मतदान

अर्थकागज
प्रकाशित: २० फागुन २०८२
Image description

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । झापा-५ बाट उम्मेदवार बनेका बालेन शाहले आफ्नो निर्वाचन क्षेत्रमा मतदान गर्न भने पाएनन् ।

त्यस्तै चितवन-२ बाट उम्मेदवार बनेका रास्वपा सभापति रवि लामिछानेले भने काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर