नेप्सेको सिस्टम तीन दिन बन्द !
प्रकाशित:
२४ पुस २०८०
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन दिन बन्द हुने भएको छ । नेप्सको कारोबार प्रणाली विद्युत मर्मत तथा सम्भार सम्बन्धी कार्यका तीन दिनका लागि बन्द हुने भएका हो ।
बुधबार जारी सूचना अनुसार पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्मका लागि कारोबार प्रणाली बन्द हुन लागेको हो । नेप्सेले मर्मत सम्भारका क्रममा विद्युतीय प्रणाली अद्यावधिक गर्नका लागिएको जनाइएको छ ।
प्रतिक्रियाहरू
Ramesh chauhan
2 years ago
Good job
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares