याम्बालिङ्ग हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सले पायो सेबोनबाट आईपीओ निष्काशनको अनुमति
प्रकाशित:
१६ फागुन २०८२
काठमाडौं । नेपाल धितोपत्र बोर्डले याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड र सोपान फर्मास्युटिकल्स लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । धितोपत्र बोर्डले आज यि कम्पनीलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको हो ।
सेवोनले याम्बालिङ्ग हाइड्रोपावरलाई प्रतिकित्ता १०० रुपैयाँमा २८ लाख कित्ता आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । त्यसै गरी सोपान फर्मास्युटिकल्सलाई ४२ लाख ९२ हजार कित्ता आईपीओ निष्काशनको लागि अनुमति दिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares