यि हुन् कामना सेवा विकास बैंकका २८ ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ? (तालिकासहित)
काठमाण्ठौ । कामना सेवा विकास बैंक लिमिटेडका ठूला सेयरधनीमा नेपालका चर्चित एवम् सफल व्यवसायी र कम्पनीहरु रहेका छन् । बैंकको २०८२/८३ को वार्षिक प्रतिवेदन अनुसार तुलसा पाण्डे सिता आचार्य, रामप्रसाद पोखरेल लगायतका व्यवसायीहरुको सेयर स्वामित्व रहेको छ ।
त्यसै गरी एन्टेग्रा सोर्सेस प्राइभेट लिमिटेड, माया खोला प्रा.लि., गौ माता इन्भेष्टमेन्ट कम्पनी लिमिटेड लगायतको कम्पनीहरुको लगानी रहेको छ । बैंकको सेयरमा एनएमबि सरल बचत फण्डा, एनआईबिएल सहभागिता फण्डको पनि रहेको छ । बैंकमा तुलसा पाण्डेको २.४३३३ प्रतिशत अर्थात ९ लाख ३९ हजार ७२३ कित्ता रहेको छ । त्यसै गरी एन्टेग्रा सोर्सेस प्राइभेट लिमिटेडको १.९९५८ प्रतिशत अर्थात ७ लाख ७० हजार ७६० कित्ता, सिता आचार्यको १.७५८१ प्रतिशत अर्थात ६लाख ७८ हजार ९५९ कित्ता सेयर स्वामित्व रहेको छ । कम्पनीमा श्रीराम पाण्डेको पनि १.३८५३ प्रतिशत अर्थात
०.५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरु
Shares