श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८०
Image description

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५.०५% नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर