नेप्सेले गर्यो ब्रोकर नम्बर ८२ र ९४ को कारोबार निलम्बन !
प्रकाशित:
२३ पुस २०८०
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दुई ब्रोकर कम्पनीको कारोबार निलम्बन गरेको छ ।
नेप्सेले एनएमबि सेकुरिटीज लिमिटेड ( ब्रोकर नम्बर ८२) र परिचित केबीएल सेकुरिटीज लिमिटेड ( ब्रोकर नम्बर ९४) लाई कारबाही गर्दै कारोबार निलम्बन गरेको हो । .नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares