बक्यौता तिर्न छाडेपछि धमाधम सरकारी कार्यालयको लाइन काट्दै प्राधिकरण

अर्थकागज
प्रकाशित: १५ कात्तिक २०८०
Image description

विद्युत बक्यौता तिर्न छाडेपछि नेपाल बिद्युत प्राधिकरणले धमाधम सरकारी कर्यालयहरुको लाइन काट्न थालेको छ ।

मंगलबार काठमाडौंको केन्द्रीय कारागारको लाइन काटेको नेपाल विद्युत् प्राधिकरणले बुधबार पोखराका १० वटा सरकारी कार्यलयको विद्युत् लाइन कटौती गरेको छ । कारागारले प्राधिकरणलाई १ करोड ४६ लाख ६७ हजार रुपैयाँ बिद्युत महशुल तिर्न बाँकी छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर