चेक अनादारका कारण कालोसूची तथा बैंकिङ्ग कारोबारमा बन्देज नलगाईने

अर्थकागज
प्रकाशित: १० साउन २०८१
Image description

चेक अनादारका आधारमा मात्र अब कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज नलगाईने भएको छ । आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ । आज सार्वजनिक मौद्रिक नीतिमा उल्लेख छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर