लुम्बिनी विकास बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: ०४ पुस २०८१
Image description

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

काठमाडौं । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर