यि हुन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको ठूला शेयरधनीहरु, कसको शेयर स्वामित्व कति ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व हुनेमा व्यक्ति गरी कम्पनी गरी ८ वटा रहेका छन् । जसमा सबैै भन्दा धरै महेन्द्र किष्ण श्रेष्ठको शेयर स्वामित्व रहेको छ । कम्पनीका अध्यक्ष समेत रहेका श्रेष्ठको ८.५४ प्रतिशत अर्थात २१ लाख ३५ हजार २५२ कित्ता शेयर स्वामित्व रहेको छ । त्यसै गरी बिक्रम कृष्ण श्रेष्ठको ७.५३ प्रतिशत अर्थात १८ लाख ८२ हजार ४७७ कित्ता, बिनोद कृष्ण श्रेष्ठको ६.६३ प्रतिशत अर्थात १६ लाख ५६ हजार ७१७ कित्ता, सुवर्ण कृष्ण श्रेष्ठको ६.६२ प्रतिशत अर्थात १६ लाख ७५४ हजार ७२ कित्ता शेयर स्वामित्व रहेको छ ।
त्यसै गरी पंकज झुन्जुनवालको ६.२५ प्रतिशत अर्थात १५ लाख ६२ हजार ६४३ कित्ता, राजेन्द्र कुमार खेतानको ४.५२ प्रतिशत अर्थात ११ लाख ३० हजार ४२ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ४.४८ प्रतिशत अर्थात ११ लाख १९ हजार ८७४ कित्ता र ग्लोबल आईएमई क्यापिटलको १.०१ प्रतिशत अर्थात २ लाख ५२ हजार २७१ कित्ता शेयर स्वामित्व रहेको छ ।
१ वा १ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व भएको कम्पनीहरु
प्रतिक्रियाहरू
Khil kumar Thapa
1 year ago
Kate kita sama vharna melxa hola
Kalpana Gautam
1 year ago
Nice
Shares