नेशनल लघुवित्तको साधारणसभाबाट लाभांश र एफपिओ पारित

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८१
Image description

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको एघारौं बार्षिक साधारणसभाबाट १५ प्रतिशत लाभांश र एफपिओ निश्कासन गर्ने प्रस्ताव लगायतको एजेण्डा पारित भएको छ ।आज अर्थात मंसिर २४ गते अरनिको पार्टी प्यालेस बनेपा नगरपालिका वडा नम्वर ५ भिमसेनमार्ग, काभ्रेपलान्चोकमा सम्पन्न साधारणसभाले सवै प्रस्ताव पारित गरेको हो । 


प्रतिक्रियाहरू

सम्बन्धित खबर