आइजीआई प्रडेन्सियलको अनुरोध-' बाढी तथा पहिरोबाट पीडित बिमितलाई सम्पत्तीको बीमा दाबीको लागि सम्पर्क गर्नुहोस्'

अर्थकागज
प्रकाशित: १२ असोज २०८१
Image description

काठमाडौं । आइजीआई प्रडेन्सियल इन्स्योरेन्सले आइतबार एक सुचना जारी गर्दै बाढी र पहिरोको कारण पीडित बिमितले कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको छ । बाढी र पोहिरोबाट पिडित बिमितहरुले कम्पनीमा बीमा गरेको सम्पत्तीको बीमा दाबी गर्न फोन नम्वर सहित सम्बन्धित प्रतिनिधिहरुलाई सम्पर्क गर्न अनुरोध गरेको हो । देशको विभिन्न स्थानमा भइरहेको अविरल बर्षा, बाढी तथा पहिरोको समयमा उच्च सतर्कता अपनाउन पनि कम्पनीले सवैमा अनुरोध गरेको छ ।


प्रतिक्रियाहरू

Jaqueline Wight

1 year ago

Are you still looking at getting your website done/ completed? Contact e.solus@gmail.com Struggling to rank on Google? Our SEO experts can help. Contact es.olus@gmail.com

सम्बन्धित खबर