लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
प्रकाशित:
१५ मंसिर २०८१
काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकको गत शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रियाहरू
Tilak Ram Paudel
1 year ago
bounas share kahila auxa
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares