सेवोनबाट बुंगल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

अर्थकागज
प्रकाशित: १५ असार २०८२
Image description

काठमाडौं । बुंगल हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई आइतबार कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले २९ लाख ५ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर